
सन् २०१६ देखि सपना पूरा गर्ने सार्वजनिक कल्याणकारी संगठनले मसारेका प्राथमिक विद्यालय तथा माध्यमिक विद्यालयहरुसँगै मिलेर फुटबल प्रतियोगिताको आयोजना गर्दैआएको छ। त्यसका अतिरिक्त, सपना पूरा गर्ने सार्वजनिक कल्याणकारी संगठनले मसारेमा चार वटा विद्यालयको स्थापना गरिसकेको छ। यसका साथै "निशुल्क दिवा खाना परियोजना"ले केन्या, टान्जानिया,युगाण्डा तथा मालावी लगायतका ६ अफ्रिकी मुलुकमा ४८६२ जना बाल-बालिकालाई निशुल्क दिवा खाना प्रदान गरिन्छ। यसका साथै चित्र प्रदर्शनी तथा युवा तालिम सम्बन्धी परियोजनाहरू पनि सञ्चालित छन्।

1 2