![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
अगष्ट २२ तारिख युननान प्रान्तीय खुनमिङ प्रहरी कुकुर तालिम केन्द्रमा प्रहरी टोलीमा सहभागि पहिलो क्लोन कुकुर खुनस्युनले परिक्षामा पास भई औपचारिक रूपमा काम गर्न शुरू गरेको छ। सन्२०१८को डिसेम्बरमा पैचिङमा जन्मेको क्लोन कुकुर खुनस्युन पोथी कुकुर हो र खुनस्युनको लागि सेल प्रदान गरेको ह्वा ह्वाङमा नामक कुकुरले उच्च क्षमता भएकोले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयबाट क श्रेणीको पुरस्कार पाएको हो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |