फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पठारभूमिमा लसुनबाट धनी बन्ने काइदा

(GMT+08:00) 2019-08-24 17:05:56

पश्चिमी चीनमा प्रमुख पहाड खुनलुन पहाडमुनि पर्ने सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय च्याङगालसाइ गाँउमा १३.३ हेक्टर पठारभूमि लसुन फसल उठाउने समय आइपुगेपछि स्थानीय किसानहरूलाई खुशी लागेको छ। सन्२०१८मा रोपिएका पठारभूमि लसुनबाटै हरेक स्थानीय किसानको प्रति हेक्टरमा थप ४००० चिनियाँ युआन आम्दानी ल्याइएको छ।

बितेका केही वर्षयता, पठारभूमि लसुनको विशेषता बमोजिम, समुद्री सतहदेखि ११००-२८०० मिटर अग्लो क्षेत्रमा रोपिने गरिन्छ। प्रदूषणरहित वातावरणमा उत्पादित लसुनबाट स्थानीयले निकै राम्रो आम्दानी पाउने गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु