फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रातो नासपातिबाट हपै प्रान्तका किसान समृद्ध हुँदै

(GMT+08:00) 2019-08-25 16:19:06

हाल हपै प्रान्तीय हङश्वि शहर ऊयी जिल्लामा पहिलोपटक रातो नासपातिको प्रचुर फसल भित्र्याइएको छ। ऊयी जिल्लाको निर्देशन र सहयोगमा स्थानीय किसानहरूले विशेषतायुक्त फलफुल वनको विकास गरेका छन्।

सन् 2015 देखि ऊ यी जिल्लाले उच्च गुणस्तरीय रातो नासपातिको खेती थालेको हो। हरेक मु मा रातो नासपातिको उत्पादन मात्रा 2 हजार 5 सय केजी पुगेको छ। साथै पूरै जिल्लामा रातो नासपातिको रोपण क्षेत्रफल 42 हजार मु भएको छ।

यो स्थानीय किसानका लागि आम्दानी बढाउने महत्वपूर्ण मञ्च बनेको छ।

जानकारी तथा लेखहरु