फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वकै सबैभन्दा ठूलो टेलिस्कोपको दिन र रातिको दृश्य

(GMT+08:00) 2019-08-28 15:43:36

विश्वमा सबभन्दा ठूलो पाँच सय मिटर व्यास भएको एक्लो टेलिस्कोप 'फास्ट' सन् 2016 सेप्टेम्बर पच्चीस तारिख चीनको क्वी चौ प्रान्तमा निर्माण भएर संचालन भएको थियो।

निर्माण भएको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा क्यामेराबाट सो टेलिस्कोप दिन र रातमा फरक देखिएको फोटोबाट स्पष्ट हुन्छ।

जानकारी तथा लेखहरु