![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
ख्हपै प्रान्तीय लाइस्वै जिल्लाको नान यु गाउँ राजधानी पैचिङबाट पश्चिमतिर पर्दछ। यातायात र भौगोलिक कठिनाइका कारण नान यु गाउँ हालैमात्र गरिबी मुक्त भएको हो। यसै गाउँको भ्रमण क्रममा हाम्रा सहकर्मी अजय अलौकिकले वरिपरि उडिरहेका सुन्दर पुतलीलाई आफ्नो क्यामेरामा कैद गरेका छन्। ती सुन्दर तस्वीरहरू हेर्नुहोस्।
Photo by #AjayaAloukik
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |