फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुनौलो गलैँचा जस्तै तिब्बती जौ खेत

(GMT+08:00) 2019-09-02 10:21:39

तिब्बतको शिगाचे शहरीय बाइलाङ जिल्लालाई तिब्बती दाना मानिन्छ। शरद ऋतुमा त्यहाँको जौ खेत सुनौलो गलैँचा जस्तै देखिन्छ।

किसानहरूको मुस्कान सुनौलो घामजस्तै सुन्दर र सुखद देखिन्छ।


1  2  
जानकारी तथा लेखहरु