फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शानतुङ प्रान्तको मिलीजुली खेतमा पाक्यो गोलभेँडा

(GMT+08:00) 2019-09-06 10:46:45

गोलभेँडा चिनियाँ र नेपाली परिवारका लागि सामान्य तरकारी हो। चीनको शानतुङ प्रान्तीय वैफाङ शहरले सन् २०१८ देखि मिलीजुली खेतको निर्माणबाट खेती थालेको छ।

उक्त मिलीजुली खेतमा बुद्धिमत्ता प्रकाश, माटोबिहिन खेत, पानी र मल एकीकरण लगायत प्रविधिको प्रयोग गरिएको छ। यसै खेतमा पहिलो खेपमा रोपिएको गोलभेँडा पाकेको छ।

यस मिलीजुली खेतका ग्रीनहाउसको सञ्चालन स्वचालित रूपमा हुन्छ। यस कार्यक्रमले स्थानीय कृषिको स्तरोन्नतिका साथै स्थानीय किसानको आम्दानीमा पनि बढ्नेछ।

जानकारी तथा लेखहरु