फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि मण्डलद्वारा जन गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सव समारोहको आयोजना

(GMT+08:00) 2019-09-21 14:59:57

राजदूत चाङ च्युनले उक्त समारोहलाई भावपूर्ण सम्बोधन गर्नुभयो। आफ्नो सम्बोधनमा उहाँले वर्तमान परिस्थितिमा चीनले बहुपक्षीयतावादको संरक्षण गर्दै जाने, विकास केन्द्र हुने कुरालाई कायम राख्दै जाने, अझ दायित्वपूर्ण धारणा अपनाउँदै जाने, सहयोगी र साझा जित अर्थात् विन-विनको बाटोमा हिंड्दै जाने र सँगै मिलेर मानव जातिको सुमधुर भविष्यको सिर्जना गर्दै जाने कुरामा जोड दिनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु