![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यसै सेप्टेम्बर २३ तारिख ल्हासा शहरको छ्यु श्वी जिल्लामा"सन् २०१९ चिनियाँ किसान अन्नबाली दिवस" मनाउनका लागि रमाइलो कार्यक्रमको आयोजना गरेको छ। चालू वर्ष ल्हासाले"उत्पादन क्षमतालाई स्थिर बनाउनु,बनौटको सुव्यवस्थापन,तरिकाको परिवर्तन,र गुणस्तरलाई माथि उकास्नु"भन्ने कदम लागू गरिरहेको छ। यस वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा यस शहरको सागसब्जीको उत्पादन मात्रा २ लाख ५० हजार टन पुगेको अनुमान छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |