फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सत्तरी वर्षको समयमा चिनियाँहरूको विकासको साक्षी

(GMT+08:00) 2019-09-27 09:11:17

विगत सत्तरी वर्षदेखि चिनियाँहरूले आफ्नो सामान्य काम, पेशा र मेहनतबाट चीन विकासका लागि सक्दो प्रयास गरेका छन्। चिनियाँहरू नयाँ चीनको सुन्दर जीवनको निर्माणकर्ता र संरक्षक हुन्। हरेक चिनियाँको प्रयासका कारण असामान्य चीनको निर्माण गरिएको छ। चीनको राष्ट्रिय तथ्यांक व्यूरोको तथ्यांकअनुसार, सन् १९५२ मा चीनको कुल गार्हस्थ उत्पादन ६७ अर्ब ९० करोड चिनियाँ युआन मात्रै थियो। सन् २०१८ मा चीनको आर्थिक कुल रकम ९०० खर्ब चिनियाँ युआन पुगेको छ।
1  2  3  4  5  6  
जानकारी तथा लेखहरु