फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सहभागी "विदेशी मान्छे" नी चेन को

(GMT+08:00) 2019-09-27 09:15:10

परिवारको इच्छाजस्तै नी चेन को सानो गाउँबाट बाहिर जानुभयो र स्वदेशबाट विदेश जानुभयो। उहाँले बाहिरी संसार हेर्नुका साथै विदेशीहरूलाई उनीहरूको घरबारको निर्माण गर्न मद्दत दिनुभएको छ। नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने सबैभन्दा नजिकको विमानस्थल हो। हाल यो विमानस्थल एक निर्माणाधीन विमानस्थल हो। हालको गौतम बुद्ध विमानस्थलमा स्वदेशी उडान र अवतरण गर्न सकिन्छ। हाल नी चेन को र उहाँका सहकर्मीहरूसँग मिलेर सिमेन्ट कंक्रिटको पार्किंग एप्रन, डामर कंक्रिटको रनवेको निर्माण गर्नुभएको छ। यसका साथै उहाँहरूले पुरानो धावन मार्गको मर्मत गर्नुभएको छ। उहाँको प्रयासमार्फत नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासन कार्यालय भवन, नियन्त्रण टावर, पार्किङ स्थललगायतका विविध सार्वजनिक प्रबन्धको निर्माण गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु