फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनका"पहिला":पहिलो संयुक्त रुपमा बाली काटेर झाँट्ने मेशिन

(GMT+08:00) 2019-09-28 14:51:28

सन् १९९२ म चीनले स्वतन्त्र रूपमा अनुसन्धान तथा विकास गरेको पहिलो स्वचालित संयुक्त बाली काटेर झाँट्ने मेशिनको उत्पादन गरेको थियो। सन् २०१२ मा चीन विश्वको पहिलो ठूलो कृषि मेशिन उपकरण उत्पादन मुलुक बनेको थियो। हाल चीनको कृषि मेशिन उच्च गुणस्तर र स्मार्ट मोडलको रूपमा विकसित भइरहेको छ। चालकबिहीन बाली काटेर झाँट्ने मेशिन, चालकबिहीन धानको विरुवा रोप्ने यन्त्र आदि उपकरणले चीनको मानवबिहीन कृषि क्षेत्रको निर्माण शुरु गरेको छ।

जानकारी तथा लेखहरु