फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापित भएको ७० औं वार्षिकोत्सव सांस्कृतिक कार्यक्रममा र सर्वसाधारणको साथमा राष्ट्राध्यक्ष सीको सहभागिता

(GMT+08:00) 2019-10-01 21:31:49

जनगणतन्त्र चीन स्थापित भएको ७० औं वार्षिकोत्सव सांस्कृतिक कार्यक्रम अक्टोबर १ तारिख राती पैचिङमा अवस्थित थेनआनमन चोकमा भव्यताका साथ आयोजित भएको छ।

सी चिनफिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारका नेतागणले समाजका विभिन्न क्षेत्रका सर्वसाधारणहरूसँगै राष्ट्रिय दिवस मनाउनुभएको छ।

९० मिनेट सम्म चलेको सो सांस्कृतिक कार्यक्रममा मुख्य विषयक प्रदर्शन, केन्द्रिय सांस्कृतिक प्रदर्शन, सर्वसाधारणको सांगितिक कार्यक्रम तथा आतिशबाजी प्रदर्शन लगायत रहेका छन्।

जानकारी तथा लेखहरु