![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
अक्टोबर १ तारिख हङकङमा तैनाथ चिनियाँ जनमुक्ति सेनाले सैन्य शिविरमा राष्ट्रिय झण्डोत्तोलन समारोहको आयोजना गरेको छ।
हङकङका विभिन्न क्षेत्रका लगभग चार सय जना सर्वसाधारणले नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव कार्यक्रममा पनि भाग लिएका थिए।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |