![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
डिसेम्बर 30 तारिख राति जन गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव समारोह जन बृहत् सभा भवनमा आयोजित भयो। रात्री भोजनमा "७०" शैलीको ताजा आरू ज्यादै स्वादिलो देखिन्छ। यो आरू पैचिङ शहरीय फिङकु क्षेत्रमा उत्पादन भएको हो। वास्तवमा फिङकु क्षेत्रमा तीस हजारभन्दा बढी आरूबारी छन्।
उच्च गुणस्तरीय आरूको उत्पादनका लागि स्थानीय किसानहरूले माटो र मल व्यवस्थापन, मिठाई र गुणस्तर सुधार, कीरा र रोगहरूको हरित नियन्त्रण लगायत क्षेत्रहरूबाट कदम चालेका छन्।
त्यसैले ज्यादै मीठो र आकर्षक विशेष आरूको उत्पादन गरिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |