फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीन बीचको मित्रता हिमाल जस्तै अग्लो र अटल

(GMT+08:00) 2019-10-10 15:09:09

चीन र नेपाल बीच हजारौं बर्ष अघिदेखिको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास छ। सन् १९५५ को अगष्ट एक तारिख चीन र नेपाल बीचमा दौत्य सम्बन्ध स्थापना भएको ६४ वर्षदेखि दुवै मुलुक बीचको उच्च स्तरीय आदान-प्रदान कायम रहेको छ। हामी दुई देशबीचको उच्च-स्तरीय आदानप्रदानका रोचक फोटोहरु हेरौं।

सन् १९६१ मा माउ च तोङ र नेपालका तत्कालिन् श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहबीच चीनमा भएको भेट-वार्ता

1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  
जानकारी तथा लेखहरु