फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सय वर्षअघिदेखि खादा बनाइरहेको चिनियाँ गाँउ

(GMT+08:00) 2019-10-15 14:54:11

चीनको सछ्वान प्रान्तीय छङतु शहरको रानयी गाँउबस्तीलाई चीनको खादा गाँउबस्ती मानिन्छ। २०० वर्षदेखि लगातार जातिय वस्तुहरू उत्पादन गरिरहेको रानयीमा खादा, कमरपेटी लगायत २० वटा भन्दा बढी किसिमका उत्पादन वस्तुहरू स्वदेशसँगै नेपाल, म्यान्मार आदि मुलुकमा आयात गरिन्छ। प्रविधिको विकाससँगै रानयी गाँउबस्तीले स्थानीय वस्तुको उत्पादनमा प्रयोग गरिने कपडा, उत्पादन प्रविधि, प्याकिङलगायतका कामहरू स्वचालित उत्पादन तरिकाबाट गर्नथालेको छ जसबाट उत्पादन मात्रासँगै गुणस्तर पनि उकासिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु