फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो गैर निजी विश्वविद्यालय

(GMT+08:00) 2019-10-17 14:10:07

सन् १९५८ को सेप्टेम्बरमा तिब्बतमा पहिलो सरकारी विश्वविद्यालय अर्थात् तिब्बत जनजाति विश्वविद्यालय स्थापना भएको थियो र त्यति बेलादेखि शिक्षा लिने अधिकार धनीबाट भूदाससम्म विस्तार भएको थियो। बितेका ६० वर्षमा यस विश्वविद्यालयबाट स्नातक उत्तीर्ण विद्यार्थीहरूको संख्या ८० हजार भन्दा बढी पुगेको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु