|
|
|
||
दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा सहभागी हुने मुलुकहरुको सूची अक्टुबर २१ तारिख सार्वजनिक भएको छ। विश्वका ६० भन्दा बढी मुलुक तथा ३ अन्तर्राष्ट्रिय संगठनको सहभागिता रहने उक्त मेलाको आयोजना स्थलको कूल क्षेत्रफल ३० हजार वर्गमिटर रहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |