फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ओर्डोस

(GMT+08:00) 2019-10-25 15:22:28

ओर्डोस, भित्री मंगोलिया स्वायत्त प्रदेशको दक्षिणपश्चिमी भागमा पर्दछ। उक्त क्षेत्र काश्मिर, कोइला, खनिज पदार्थ तथा प्राकृतिक ग्यासका लागि प्रसिद्ध छ। त्यहाँको खसीको मासुको हटपट ज्यादै मिटो छ। स्याङ शा वान पर्यटन क्षेत्र पनि ज्यादै प्रसिद्ब छ।

1  2  3  
जानकारी तथा लेखहरु