|
|
|
|||||||||
|
||

चिनियाँ दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङहाईमा आयोजना हुँदैछ। फ्रान्सको एउटा उद्योग व्यवसायले चिनियाँ पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिने क्रममा नै आउने दोस्रो एक्स्पोमा सहभागी हुने सम्झौता पत्रलाई हस्ताक्षर गरेको थियो। सो व्यवसायको नाम लेसाफ्रे हो र यस फ्रान्सेली व्यवसायको इतिहास १६० वर्ष भन्दा बढी छ। लेसाफ्रे ग्रुप विश्वका सबैभन्दा ठूलो मर्चा उत्पादक उद्योग व्यवसाय हो भने गएको १९८० को दशकमा चीन प्रवेश गरेपछि बेकिङ, परेड मर्चा र चिनियाँ रोटीको सुधार मर्चाको उत्पादन शुरू गरेको थियो।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||