फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फोहोर मैदानबाट सुन्दर पार्क

(GMT+08:00) 2019-11-11 14:33:38

चालु वर्षयता चीनको ह पै प्रान्तको छ्यान आन शहर मातहतको मालान च्वाङ गाउँबस्तीले सक्रियताका साथ विविध कदम चालेर ग्रामीण क्षेत्रमा आबास वातावरणको सुधार गर्दै आएको छ।

मालान च्वाङ गाउँबस्तीले विशेषत दक्षिणी भागमा अवस्थित एउटा फोहोर मैदानलाई एउटा सुन्दर पार्कमा परिणत गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु