![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
बिगत केही वर्षदेखि चीनको हपै प्रान्तीय सिनथाइ शहरको छ्याउसी क्षेत्रमा स्थानीय माटो र मौसमको विशेषताको आधारमा 'कम्पनी तथा खेती नमूना क्षेत्रका किसान'को तरिकाले गोदावरी फूलको खेतीलाई प्रोत्साहन दिइएको छ। स्थानीय उद्यमले गोदावरी फूलको चिया, गोदावरी फूल, औषधिजन्य विभिन्न उत्पादन गर्छन्। यसबाट स्थानीय किसानहरूको आम्दानी बढ्दै आएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |