फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"बालबालिकाद्वारा चिनियाँ सपनाको रचना चित्रकला"शीर्षकको प्रदर्शनी पैचिङ्गमा

(GMT+08:00) 2019-11-20 10:39:09

नयाँ चीन स्थापना भएको सत्तरी वर्ष र मकाउ मातृभूमिमा फर्केको 20औं वार्षिकोत्सवको उपलक्ष्यमा "एक देश दुई व्यवस्था"को सफल अभ्यास,मकाउका युवायुवती तथा बालबालिकाको हार्दिक अवस्था देखाउनका लागि मकाउको राष्ट्रिय अवस्था सिकाइ समिति र चीनको सुङ छिङ लिङ युवा वैज्ञानिक प्राविधिक सांस्कृतिक आदानप्रदान केन्द्रले पैचिङ्गमा संयुक्त रूपमा 19 तारिख"बालबालिकाद्वारा चिनियाँ सपनाको रचना चित्रकला"शीर्षकको प्रदर्शनीको आयोजना गरेका छन्। मकाउबाट 120 भन्दा बढी विद्यार्थी तथा शिक्षकले उक्त प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिएका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु