फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व फाइभ जी सम्मेलन पैचिङ्गमा

(GMT+08:00) 2019-11-22 10:39:21

पहिलो "विश्व 5G सम्मेलन"हाल पैचिङ्गमा आयोजना भएको छ। "विश्वको परिवर्तन गर्ने 5G बाट भविष्य सिर्जना" शीर्षकको मुख्य विषय लिएको यस सम्मेलनले विश्वव्यापी प्रसिद्ध वैज्ञानिक र व्यवसायीलाई स्वागत गरेको छ। सहभागी व्यवसायले यहाँ "स्मार्ट शहर"" स्मार्ट यातायात"" स्मार्ट विनिर्माण" "स्मार्ट चिकित्सा" आदि धेरै नयाँ उत्पादित बस्तुको प्रदर्शनी गरेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु