फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका अध्ययनरत् ४० औँ वार्षिकोत्सव समारोह

(GMT+08:00) 2019-11-23 15:24:24

चीन-अमेरिका अध्ययनरत् ४० औँ वार्षिकोत्सव समारोह नोभेम्बर २२ तारिख अमेरिकाका लागि चिनियाँ दुताबासमा भव्यताका साथ आयोजना गरियो।

अमेरिकी विदेश मन्त्रालयका सम्बद्ध पदाधिकारी, अमेरिकी थिङ्कट्याङ्कका प्रतिनिधि, अमेरिकी शिक्षा संस्थाका सदस्य र चीन तथा अमेरिका दुवै देशका विद्यार्थीहरू गरी ४ सयभन्दा बढी प्रतिनिधिहरू सो समारोहमा सहभागी भएका छन्।

1  2  
जानकारी तथा लेखहरु