फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

३२औँ चिनियाँ चलचित्रको चिन ची पाइ ह्वा पुरस्कार वितरण समारोह

(GMT+08:00) 2019-11-24 15:55:20

३२ औँ चिनियाँ चलचित्रको चिन ची पाइ ह्वा पुरस्कार वितरण समारोह नोभेम्बर २३ तारिख चीनको फु चेन प्रान्तको श्या मन शहरमा आयोजना गरिएको छ।

समारोहमा विभिन्न पुरस्कारको वितरण गरिएको छ भने उच्च स्तरीय सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु