फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परम्परागत विवाह समारोह

(GMT+08:00) 2019-11-25 14:25:55

हाल एक चिनियाँ परम्परागत विवाह समारोह चीनको शान तुङ प्रान्तीय छिङ ताउ शहरमा आयोजना भएको छ। दुलाहा घोडा चढे र दुलही डोलीमा बसिन्। उनीहरूले चीनको परम्परागत रीतिरिवाजमार्फत सबैभन्दा सुखमय अवधि मनाएका छन्।
1  2  3  4  
जानकारी तथा लेखहरु