
क्वाङ सीको पाइ स शहरको लिङ युन जिल्लाको हाउ खुन गाउँ पहिले अति गरिब गाउँ थियो। सन् २०१५ मा हाउ खुन गाउँले गरिब वासिन्दालाई होम स्टे पर्यटनको विकास गर्न सहयोग सुरु गरेको थियो। हाल हाउ खुन गाउँ चार ए स्तरीय दृश्य क्षेत्र बनेको छ। पर्यावरणीय पर्यटन मार्फत स्थानीय वासिन्दा गरिबीबाट मुक्त भएका छन्।
1 2 3 4