फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्ग ओपेरा विद्यालयमा

(GMT+08:00) 2019-11-28 13:58:59

सन्2019 सेप्टेम्बर "पैचिङ्ग ओपेरा विद्यालयमा" भन्ने कार्यक्रम शान तुङ्ग प्रान्तको छिङ ताउ शहरमा सुरु भएदेखि पूरै शहरका एक सयभन्दा बढी विद्यालयहरुले बेग्ला बेग्लै रुपमा पैचिङ्ग ओपेरा ब्याज समूह र पैचिङ्ग ओपेरा समुदाय स्थापना गरेका छन्। छिङ् ताउ शहरका पेशागत पैचिङ्ग ओपेरा अभिनेताले विद्यालयमा परम्परागत क्लासिक पैचिङ्ग ओपेरा नाटक सिकाएका छन्। विद्यार्थीहरुले राष्ट्रिय मूल्यवान संस्कृतिको अनुभव गर्दै आफ्नो सौन्दर्य स्वाद र कलात्मक साक्षरता हुर्काउन सक्छन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु