फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचीङ साजा

(GMT+08:00) 2019-11-28 15:07:54

पैचीङमा चीनभरिका विभिन्न ठाँउका खाजा खान पाउनुका साथै सबैभन्दा प्रमाणिक पैचीङ खाजा पनि खान पाइन्छ। पैचीङ खाजाको प्रतिनिधिमा भटमास सिमिआदि पेय ,प्रशोघित गुलियो फलफूलको सुकुटी,चिनी भरेको नागफणी,केराउको केक र भटमासको पिठोको रोटी आदि रहेका छन।

1  2  3  4  
जानकारी तथा लेखहरु