फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फू चौमा दोस्रो सामुद्रिक सिल्क रोड अन्तर्राष्ट्रिय नृत्य कार्यक्रम

(GMT+08:00) 2019-12-06 14:37:01

डिसेम्बर ५ तारिख पाँच दिने दोस्रो सामुद्रिक सिल्क रोड अन्तर्राष्ट्रिय नृत्य आदान-प्रदान कार्यक्रम चीनको फू चौ शहरमा शुरू भयो। सिंगापुर, जापान, मलेशिया, भारत, इन्डोनेसिया, रूस र युक्रेन आदि विभिन्न मुलुकहरूबाट आएका ५०० भन्दा बढी कलाकारहरू सो कार्यक्रममा सहभागी भएका छन्। यस कार्यक्रम आयोजित भएको अवधिमा विद्वानको कक्षा, आदान-प्रदान तालिम र स्कुलमा नृत्य देखाउने समेतका विभिन्न कार्यक्रमहरू आयोजना हुने बताइएको छ।

जानकारी तथा लेखहरु