फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोको पूर्ण बैठकमा पैचिङ विश्व बागवानी एक्स्पोको उच्च मूल्याङ्कन

(GMT+08:00) 2019-12-06 16:00:03

पैचिङ विश्व बागवानी एक्स्पो सम्पन्न भएपछि चीन मण्डप, अन्तर्राष्ट्रिय मण्डपलगायतका मुख्य मण्डपहरू निरन्तर रपमा राखिएको छ। पैचिङ विश्व अन्तर्राष्ट्रिय बागवानी एक्स्पो आयोजना भएको स्थल पर्यावरणीय सभ्यता मोडेल आधार क्षेत्र बन्ने छ। पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पो कार्यकारी समितिका उप महासचिव फङ हुङ मिङकाअनुसार, पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पो गत अक्टोबर 21 तारिख पुनःखोलिएको छ।

पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पो विश्व बागवानी इतिहासमा गहिरो "चिनियाँ छाप" परेको छ। अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोका महासचिव वीसेन्ट जी लोसेर्टालेसले पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पोको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँ भन्नुहुन्छ "पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पोले ठूलो सफलता प्राप्त गरेको थियो। यो बागानी एक्स्पोको इतिहासमा सबैभन्दा राम्रो एक्स्पो भएको हो। यो एक्स्पोबाट सबैजनाको एक धारणा छ:वातावरण समस्याको समाधान गर्नु र हरियो जीवन हरेक नागरिकको संलग्नता छोड्नसकिन्दैन।"


1  2  3  
जानकारी तथा लेखहरु