म्याउ जातिका मानिसहरू नाचगान गर्न मन पराउँछन् र तिनीहरुका लुगा पनि ज्यादै रङ्गीबिरङ्गी हुन्छन्। साथै म्याउ जातिका धेरै परम्परागत चाडपर्वहरु छन्।