फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्तलाबाट जनताको विपन्नता हटाइएको

(GMT+08:00) 2019-12-25 15:55:10

चीनको क्वाङ सी प्रान्तको पै लिउ सहरको ली मिन गाउँ पहिले एउटा गरिब गाउँ थियो। केही वर्षयता गाउँका सारा बासिन्दा सुन्तला फलाएर विपन्नताबाट मुक्त भएका छन् सन् २०१९ मा उक्त गाउँको लगभग सत्तरी हेक्टर क्षेत्रफलमा सुन्तला रोपिएको थियो भने कूल उत्पादन मात्रा चौब्बीस लाख किलोग्राम पुगेको छ।

जानकारी तथा लेखहरु