| 
  | 
  | 
|||||||||
  | 
||

केहि वर्षयता चीन ईन्टरनेटबाट सामान किन्ने युगमा प्रवेश गरेको छ। चिनियाँहरुले विशेषत फोनबाट लुगा, खानेकुरा, विद्युतीय उपकरण, फर्निचर तथा चलचित्र टिकट आदि सबै ईन्टरनेटमा किन्ने गर्छन्। www.taobao.com र www.jingdong.com दुई वटा मुख्य ईन्टरनेट बजार हुन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040  | 
|||||||||