फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ क्वी चौ प्रान्तमा पर्यावरणीय उद्योगको विकास

(GMT+08:00) 2020-01-06 11:08:19

पहाडी क्षेत्रमा अवस्थित चीनको क्वी चौ प्रान्तले केही वर्षयता स्थानीय पर्यावरणीय तथा प्राकृतिक श्रेष्ठताको प्रयोगबाट पर्यावरणीय उद्योगको विकास गरेको छ।

स्थानीय सर्वसाधारणहरू चिसो पानीमा माछापालन र च्याउ रोपन आदि पर्यावरणीय उद्योगबाट सफलताका साथ गरिबीबाट मुक्त भएका छन्।

जानकारी तथा लेखहरु