फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रानउ ताल

(GMT+08:00) 2020-01-08 16:21:32

रानउ ताल पासु जिल्लाको दक्षिण-पश्चिममा पर्छ र यो समुद्र सतहदेखि ३८५० मिटरको उचाइमा अवस्थित छ। यो ब्रह्मपुत्रको शाखा प्रवाह पालुङचाम्पु नदीको प्रमुख स्रोत हो। पर्यटकको नजरमा तिब्बतको सबैभन्दा सुन्दर तालमध्येको एक पनि हो।

तिब्बती भाषामा रानउ तालको अर्थ लाश संकलन भएको ताल रहेको छ। किम्वदन्ती अनुसार, धेरै पहिला तालमा बस्ने भैँसी र किनारमा बस्ने गाईबीच भएको झगडाका कारण दुवैको मृत्यु हुन पुग्छ र मृत्युपश्चात् उनीहरू पहाडमा परिणत हुन्छन् र दुई पहाडबीच यस रानउ ताल बनेको छ।

1  2  3  
जानकारी तथा लेखहरु