|
|
|
||
वसन्त चाडको स्वागत गर्नका लागि क्वी चौ प्रान्तीय थुङरेन शहरीय युफिङ तोङ जातीय प्रिफेक्चरका सर्वसाधारणले विशेषतायुक्त खाजा तयार गरेका छन्।
यो विशेषतायुक्त खाजा चामलको पिठोबाट केक बनाउनुका साथै रातो रंग लगाइएको मिठो खाजा हो।
रातो केक नयाँ वर्षमा जीवन अझ सुखमय र विकसित रहोस् भन्ने शुभकामनाको प्रतीक हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |