फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ग्रामीण क्षेत्रको वसन्त चाड

(GMT+08:00) 2020-01-16 10:44:34

2020 चीनको वसन्त चाड आउँदैछ। बाहिर काम गर्ने युवायुवतीहरू विभिन्न क्षेत्रबाट आफ्नो घरमा फर्किएर वसन्त चाड मनाउने छन्। उनीहरुले सुँगुर काट्ने,रातो रड्गको कागज किन्ने,ममचाः पकाउने र मिठा मिठा खानेकुराका परिकार पनि बनाउनेछन्। अनि वसन्त चाडको पहिलो दिन ग्रामीण क्षेत्रका मानिसहरुले आपसी भ्रमण गर्ने र शुभकामना साटासाट गर्ने प्रचलन पनि छ।

1  2  3  4  
जानकारी तथा लेखहरु