फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुपद्वारा बसन्त चाड गालाको चौथो अभ्यास सम्पन्न

(GMT+08:00) 2020-01-21 10:08:05

जनवरी बीस तारिख चाइना मिडिया ग्रुपको सन्२०२० बसन्त चाड गालाको चौथो अभ्यास सफलताका साथ सम्पन्न भयो। यस बसन्त चाड गालाको संवाद कार्यक्रमको संख्याले नयाँ ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ। यी कार्यक्रममा सामाजिक वास्तविकता मात्र नभई नागरिक जीवन पनि देख्नसकिन्छ। धेरै कार्यक्रमले भावनात्मक अभिव्यक्तिलाई जोड दिएको छ।

जानकारी तथा लेखहरु