फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा बाक्लो हिउँ

(GMT+08:00) 2020-02-07 11:16:52

फेब्रअरी ५ तारिख बिहिबार पैचिङमा बाक्लो हिउँ परेको थियो। योसँगै पैचिङ अझै सुन्दर देखिएको छ तर बाहिर थोरै मानिस मात्र देखिन्छन्। कोरोनाभाइरसको प्रतिरोधका लागि स्थानीय बासिन्दाले घर बाहिर जाँदा मास्क लगाउने गरेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु