फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उ हानमा नयाँ कोरोनाभाइरसबाट संक्रमित २३ विरामीको चिनियाँ तथा पश्चिमी चिकित्सा उपचारपद्धतिबाट सफल उपचार

(GMT+08:00) 2020-02-07 11:27:55

 हु पै प्रान्तको चिनियाँ तथा पश्चिमी चिकित्सा विधि अस्पताल तथा उ हान शहरको चिनियाँ चिकित्सा विधि अस्पतालमा उपचार गराइरहेका नयाँ कोरोनाभाइरसबाट संक्रमित २३ निमोनियाका विरामीहरू फेब्रअरी ६ तारिख निको भइ अस्पतालबाट घर फर्केका छन्।

यी तस्विरहरुमा विरामी र चिकित्सकहरुको सामूहिक फोटो, विरामीहरुले स्वयमलाई प्रोत्साहन दिइरहेका र उनीहरु चिकित्सकहरुको निर्देशन सुनिरहेका देखिन्छन्।


1  2  3  
जानकारी तथा लेखहरु