फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि लै शन शान अस्पतालबाट उपचार सुरू

(GMT+08:00) 2020-02-08 16:00:57

लै शन शान अस्पतालको तयारी कार्य पूरा भएर पहिलो खेपका चिकित्सकहरू अस्पतालमा पुगेका छन्। आज ८ तारिखदेखि लै शा शन अस्पतालले उपचार सुरू गरेको छ। उक्त अस्पतालमा ३२ चिकित्सा क्षेत्र हुनुका साथै १५०० शैय्या रहेका छन्।

लै शा शान अस्पतालले अरू अस्पतालबाट निश्चित नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनियाका बिरामीका लागि उपचार थालेको हो।

जानकारी तथा लेखहरु