फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारी नियन्त्रणमा कार्यरत् दम्पत्तिबीचको भेट

(GMT+08:00) 2020-02-12 14:28:45

च च्याङ प्रान्तीय चाउ शान शहरका प्रहरी याङ छन ह्वा र चिकित्साकर्मी फाङ मङ स्या एक दम्पत्ति हो। चाउ शान शहरमा महामारी रोकथाम तथा नियन्त्रण युद्ध सुरू भएयता उनीहरू त्यसमा संलग्न छन्। चिकित्साकर्मी श्रीमती फाङ मङ स्याले हरेक साप्ताहिक रूपमा एक पटक श्रीमान याङ छन ह्वा काम गर्ने चिन थाङ चेकपोस्ट पुगेर त्यहाँ कार्यरत् कर्मचारीको शरीरको तापक्रम लिने गर्छिन् र यो नै उक्त दम्पत्तिबीच हप्ताभरि एक पटक मात्रै भेट हुने अवसर बनेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु