![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
ह पै प्रान्तको ल्वान चौ शहरको स्याउ मा च्वाङ जिल्लाको तरकारी उत्पादन क्षेत्रमा किसानहरुले तरकारी बिरुवालाई व्यवस्थित रूपमा हुर्काएका छन्। हाल केही दिनयता यस जिल्लाले कानूनबमोजिम कोरोना भाइरसको प्रतिरोध तथा नियन्त्रण काम राम्ररी गर्नुका साथै किसानलाई वसन्ते कृषि उत्पादनको विकासका लागि नेतृत्व गर्दै आएको छ। जसबाट सर्वसाधारणको माँगलाई प्रत्याभूति गर्नसकिने छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |