|
|
|
|||||||||
|
||

नयाँ कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रण गर्न धेरै चिकित्सकहरू अथक प्रयास गरिरहेका छन् । ती चिकित्सकहरूलाई मास्क, सुरक्षा कपडा र चश्मा लगाएपछि एकले अर्कोलाई चिन्न समेत गाह्रो छ। त्यसैकारण उनीहरुले लुगामा आफ्नो नाम लेखेका छन् । साथै सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर र देशको रक्षार्थ खटेको सैनिक आदि प्रेरणादायी शब्दबाट आफू र एक आपसलाई प्रोत्साहित गरेका छन् । ऊनीहरुलाई आममानिसले सबैभन्दा मायालु मान्छे र सेतो लुगा लगाएका एञ्जल्स् (परी) भन्ने गरेका छन्।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||