गृष्म दरबार पैचिङमा पर्दछ। यहाँको दरबार, ताल, पुल र फूलहरुले विभिन्न ऋतुमा भिन्न दृष्यहरू पस्कन्छन्। वसन्त ऋतुमा यहाँ विविध रङ्गीचङ्गी फूलहरु फुल्नुका साथै हरियाली हुन्छ। अनि गृष्म ऋतुमा यहाँ कमलको फूल फुल्दछ जुन निकै चित्ताकर्षक देखिन्छ।