![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
ह पै प्रान्तीय चाङ च्या खौ शहरको यु जिल्लाको सी याउ थौ गाउँ यु जिल्लादेखि दुई किलोमिटर टाढाको उत्तरमा पर्दछ। पैचिङ-यु जिल्ला एक्सप्रेस राजमार्ग यो गाउँमा पार हुन्छ। सुविधाजनक यातायात र सुन्दर वातावरणले स्थानीय फार्मस्टेको विकासका लागि मौका उपलब्ध गराएको छ। तर दुई वर्षअघि सी याउ थौ गाउँको अनुहार हालसित फरक थियो। वासिन्दले खेतीपातीमा निर्भर भएर जीवन बिताएका थिए। उनीहरुको आम्दानी थोरै थियो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |